Saturday, September 16, 2017

पानीजन्य रोगहरूबाट बच्न र यसबारे जनचेतना फैलाउन हाम्रा क्रियाकलापहरू

कविता बस्नेत

सन् २०१५को विनाशकारी भूकम्पपछि धेरै ठाउँहरूमा पानीजन्य रोगको महामारी फैलिएको थियो । भूकम्पबाट पानीका मूहानहरूमा क्षति पुगेकाले तथा हजारौँ जनसङ्ख्या विस्थापित भएकाले धेरै मानिस स्वच्छ पानीको पहुँचबाट टाढा भए ।

गाउँमा भन्दा पनि सहरी क्षेत्रमा हैजाजस्ता रोगको प्रकोप बढ्यो । नेपाल सरकार, स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्कले पनि काठमाडौँ उपत्यकाका सहरी बस्तीहरू हैजाको जोखिममा रहेको देखायो ।

जथाभाबी दिसापिसाब गनार्ले, दूषित तथा सडेगलेका खानेकुरा खानाले तथा पानी शुद्धीकरण नगरी पिउनाले हैजा लाग्ने गर्दछ । समयमा उपचार नपाउँदा हैजाका बिरामीको मृत्यु नै हुन सक्छ । तर, सामान्य सावधानी अपनाएमा  यसबाट बच्न पनि सकिन्छ ।

Sunday, September 3, 2017

Yuwalaya's third convention elects new executive committee

Outgoing President Sanjog Thakuri (right) hands over the presidential duty to newly elected Yuwalaya President Sabin Singh.

Yuwalaya, a youth-led non-government organisation, on Saturday, September 2, elected its new executive committee for next two years.
The third general convention of the organisation held in Lalitpur today elected the nine-member team led by Sabin Singh as its President.